May 30, 2010

केन्द्रमा गीत अन्तरक्रिया खोटाङमा सिर्जना सागर

१५ जेठ । प्रभास साहित्यिक समूह गीत विभागको संयोजनमा गीत अन्तरक्रियाको तेस्रो शृङ्खला सम्पन्न भएको छ । उक्त कार्यक्रममा दृश्य, नाकिमा, तारा थुलुङ 'अथाहू', मंजु मार्मिका, नदीश र एल्जी विवशको उपस्थिति रहेको थियो ।

त्यसैगरी प्रभास खोटाङले पनि सिर्जना सागरको तेस्रो शृङ्खला सम्पन्न गरेको छ । सो शृङ्खलामा १५ जना स्रष्टाहरुको सिर्जना वाचन गरेका थिए । वाचित सिर्जनाहरुको समीक्षा साहित्यकार शरण खत्री मृदुलले गर्नुभएको थियो ।

No comments:

Post a Comment