May 11, 2010

अथाह अब केन्द्रीय सदस्य

२५ बैशाख । प्रभास साहित्यिक समूह केन्द्रको आयोजनामा नियमित हुँदै आइरहेको कार्यक्रम अन्तर्गत 'गजल वाचन तथा अन्तरक्रिया' गजल विभागको संयोजनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशद, नाकिमा, दृष्य, तारा थुलुङ 'अथाह', नदीश र मंजु मार्मिकाको उपस्थिति रहेको थियो । त्यसपछि बसेको बैठकले खोटाङबाट काठमाडौं आउनुभएकी तारा थुलुङ 'अथाह'ले प्रभास समूहको केन्द्रमा नै रहेर आफ्नो भूमिका निर्वाह गर्ने निर्णय गर् यो ।

No comments:

Post a Comment