३ भदौ २०६८ । अलग अभियानले 'गद्यमा अलग अभियान (दोस्रो गद्य अन्तरक्रिया)' सम्पन्न गरेको छ । अन्तरक्रियामा कथा, निबन्ध, नाटक र संस्मरण गरी ८ जना अभियान्ताहरुको १८ वटा गद्य सिर्जना समाविष्ट गरिएको थियो । यसअघि अलग अभियानले कविता, गीत र गजल अन्तरक्रियाको दोस्रो शृङ्खला सम्पन्न गरिसकेको छ ।
No comments:
Post a Comment