Jan 30, 2011

दृष्यहरु...

                                                                                                                                              - एस.के.किरन
दृष्य १
दल क ले दल ख लाई खेदिरहेको छ ।

दृष्य २
दल ख ले दल क लाई खेदिरहेको छ ।

दृष्य ३
दल क र  दल ख लाई अदृष्य शक्तिले खेदिरहेको छ ।
तर विचरा म, म किन आफ्नै घरबाट भाग्न बाध्य पारिएको छु ?

काल्पनिक दृष्य

दल क र दल ख मिलेका छन् । महरु खुसी छौ ।

4 comments:

  1. विम्वात्मक निबन्ध पढ्न पाउदा खुसी छु ।

    ReplyDelete
  2. 'काल्पनिक दृश्य' जो छ, त्यो 'दृश्य ४'मा रुपान्तरित हुनु आजको आवश्यकता हो । यस.के.किरनबाट हामीले थप नवीन शैली र स्पष्ट सारसहितका गद्यहरु अपेक्षा गर्दै आएका छौं ।

    ReplyDelete
  3. स्पष्ट दृश्यको पर्खाईको घडिमा काल्पनिक दृश्यलाई पनि माया गरिदो रहेछ ।

    ReplyDelete
  4. किरनका रचनाहरुमध्धे clear, कलात्मक रचना !
    पाठकहरुलाई clear vision दिन सकेको खण्डमा र रचनालाई परिष्कार गर्न सकेको खण्डमा उनका रचनाहरु सुन्दर बन्दै जानेछन्

    ReplyDelete