- विशद
सिमापारीबाट छाँया लौ आयो रातिपखसुस्त-सुस्त सबलाई विष पिलायो रातिपख
देशको सपुत साँच्दै थियो मुक्त भ'को रहर
उजेलीको सपनी त्यो जलायो रातिपख
मुठ्ठीहरू बन्दै थिए रातो सगरमाथा
झस्की यता तीरहरू चलायो रातिपख
आकाश भरी हुरी बनी जब जाँगे मान्छे
दुई पलमै छाँया कतै बिलायो रातिपख
दुई sabda lay gajal lai aajai dherai sochna badya banayo.......
ReplyDeleteThis comment has been removed by the author.
ReplyDelete{व्यङ्ग्यत्मक+बिम्बात्मक+कलात्मक+लयात्मक}
ReplyDeleteyo gazal silsilatmak byangya gajal ho. gazal bhitra katha chha, bishad g ka dherai jaso gazal yesta hune garchhan...
ReplyDeleteबिम्बात्मक...............
ReplyDeleteजुन दृष्टिले हेरे पनि पूर्ण गजल ।
ReplyDelete