उदिम किराती
मान्छेलाई समयले कहाँबाट पुर्याउँछ थाहा हुन्न
जीन्दगीको लयले कहाँबाट कहाँ पुर्याउँछ थाहा हुन्न
यात्रामा सँगै हिँडेको साथी कही छोडिदो रैछ
एउटै विजयले कहाँबाट कहाँ पुर्याउँछ थाहा हुन्न
होस गर अचेल दुनियाँ अवसरवादी छ
यहाँ कतिपयले कहाँबाट कहाँ पुर्याउँछ थाहा हुन्न
"जीवन जिउन जान्नु पनि एउटा कला हो"
जीवनको अभिनयले कहाँबाट कहाँ पुर्याउँछ थाहा हुन्न

No comments:
Post a Comment