Jan 13, 2011

अक्षरसँग

  • एक हप्ता अगाडि ८/१० जना युवा सर्जकहरुको सिर्जना सङ्कलन गर्ने।
  • एक जना समीक्षकलाई  कार्यक्रमको ५/६ दिन अगाडि सङ्कलित सिर्जना पढ्न दिने ।
  • कार्यक्रममा सम्बन्धित सर्जकहरुले सिर्जना र समीक्षकले समीक्षा प्रस्तुत गर्ने ।
  • दुई जना (महिला र पुरुष) अग्रज सर्जकलाई अतिथि सिर्जना वाचनको लागि बोलाउने ।
  • स्रोताहरुसहित १५/२० जनाको सहभागिता रहने ।
कार्यक्रम : अक्षरसँग
प्रकृति : सिर्जना वाचन, अन्तरक्रिया
आयोजक : अलग अभियान
सल्लाहकारहरु : स्नेह सायमी, भोगीराज चाम्लिङ, स्व. स्वप्निल स्मृति
संयोजक : विशद
सह-संयोजक : अस्मिता मानन्धर
स्थान : रातोघर, रविभवन, काठमाडौं
समय : हरेक महिनाको तेस्रो शनिबार दिउँसो २:३० बजे

source: www.alagabhiyan.blogspot.com

No comments:

Post a Comment